१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


क्यान्सर सचेतनाका लागि र्‍याम शो को आयोजना

ललितपुर । ललितपुरमा क्यान्सर सचेतनाका लागि क्यान्सर विजेताहरुको र्‍याम शो को आयोजना गरिएको छ । नेपाल क्यान्सर अस्पतालको सहयोगमा नेपाल क्यान्सर सपोर्ट ग्रुपले सो कार्यक्रमको आयोजन गरेको हो । क्यान्सर