भोजपुर । आज भोजपुरमा पनि विशेष र्यालीसहित संविधान दिवस मनाइएको छ । जिल्ला सरकारमुकामस्थित जिरो प्वाइन्ट गेटबाट शुरु भएको र्याली च्याङवेनी चोक, मिनि मार्केट, बैकरोड, टुडिखेल, चारभञ्जयांग हुदै सहिद पार्कसम्म