२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चीनका केही शहरमा कोभिड मापदण्ड र लकडाउन खुकुलो

काठमाडौं । चीनमा ‘शून्य कोभिड नीति’ विरूद्धको प्रदर्शन बढ्दै गएपछि साङ्हाइ र क्वाङचौ जस्ता वित्तीय केन्द्रहरूसहित केही शहरहरूमा लकडाउन र कोभिड मापदण्ड खुकुलो बनाइएको छ । लकडाउन हटाइएका केही क्षेत्रहरूमा