१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘अर्थतन्त्रलाई चलायमान बनाउन निषेधाज्ञाको स्वरुप परिवर्तन गर्नुको विकल्प छैन’

काठमाडौं, भदौ २२ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थतन्त्रलाई चलायमान बनाउन निषेधाज्ञाको स्वरुप परिवर्तन गर्नुको विकल्प नरहेको बताउनुभएको छ । उहाँले यससम्बन्धमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग

अनलाइन कारोबारका लगानीकर्ता बढे

विराटनगर, भदौ २० । कोरोनाभाइरसको महामारीका कारण लगानीका अन्य क्षेत्र खुम्चिँदै गएका बेला सेयरबजार लगानीकर्ताको आकर्षणको केन्द्र बनेको छ । भौतिक उपस्थितिविनै अनलाइनबाट कारोबार गर्न सकिने भएकाले सेयरबजारमा देशैभरका लगानीकर्ता

सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगहरु धरासायी

विराटनगर, भदौ २० । कोरोना संक्रमण बढ्दा देशैभरका औद्योगिक क्षेत्र प्रत्यक्ष प्रभावित भएका छन् । कोरोना संक्रमितको संख्या बढिरहेकोले सुनसरी-मोरङ औद्योगिक क्षेत्रका उद्योगधन्दा, कलकारखाना आंशिकरुपमा चलेका छन् । कोरोना संक्रमितको

सुदूरपश्चिमबाट भारत जानेको भिड, कोरोना कहरकैबीच दैनिक छाक टार्न मुग्लान

बिराज रोस्यार (इमेज) कैलाली, भदौ २० । कोरोनाको संक्रमण दिन-प्रतिदिन बढ्दै जाँदासमेत रोजगारीका लागि भारत जानेको संख्या बढ्न थालेको छ । भारतमा संक्रमण बढ्न थालेपछि घर फर्किएका हजारौं नेपालीहरु अहिले

पोखरामा ‘लकडाउन’मा हाँसपालन, अहिले नै आम्दानी, उद्यमी युवा हर्षित

प्रदीप पौडेल (इमेज) पोखरा, भदौ १९ । पोखरामा हाँसपालन व्यवसाय अहिले रहरलाग्दो देखिन्छ । कोरोना कहरकाबीच पनि यहाँका उद्यमी युवाहरु मिलेर हाँसपालन व्यवसाय गरेका हुन् । छोटो समयमै आम्दानी लिन

चिडियाखाना आर्थिक अभावका कारण बन्द हुने अवस्थामा

काठमाडौं, भदौ १८ । ललितपुरको जावलाखेलस्थित केन्द्रीय चिडियाखाना आर्थिक अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । सरकारले गत चैत ११ गतेदेखि ‘लकडाउन’ गरेपछि चिडियाखानाको आम्दानी नहुँदा आर्थिक अभाव हुन

‘पीसीआर नेगेटिभ’ नआइ अस्पतालबाट बिरामीलाई नपठाइयोस् : संसदीय समिति

काठमाडौं, भदौ १७ । मुलुकभर कोभिड–१९ को महामारी बढिरहेका सन्दर्भमा संसदीय समितिले संक्रमण न्यूनीकरण तथा रोकथाम गर्न थप प्रभावकारी रणनीतिक योजना बनाउन सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था

बारामा भारतीयले गर्ने श्रममा नेपाली मजदुर

प्रकाश लम्साल (इमेज) बारा, भदौ १५ । ‘लकडाउन’ले बाराका श्रमिकहरुको सोचाइमा सकारात्मक परिवर्तन आएको छ । विगतमा कम आम्दानी भएपनि हल्का र सफा काममात्र गर्ने मानसिकता भएका बाराका श्रमिकहरुले लकडाउनका

आजदेखि हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालन

वाग्मती, भदौ १३ । कोरोना रोग नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाका कारण विगत तीन हप्तादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग शनिबारदेखि सञ्चालनमा आएको छ । स्थानीय

उद्योगमा उत्पादनमा ह्रास

काठमाडौं, भदौ १२ । कोरोनाको संक्रमण फैलन थालेसँगै देशभरका ५० भन्दा बढी जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका छन् । जसका कारण सर्वसाधारणको दैनिकीदेखि उद्योग-व्यवसाय सञ्चालन नराम्ररी प्रभावित भएको छ