१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं उपत्यकामा कोरोना संक्रमण डरलाग्दो तवरले फैलिँदै

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, साउन २८ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण निकै डरलाग्दो तवरले फैलिँदै गएको छ । साउन महिनायता बढ्दै गएको संक्रमणका कारण स्थिति भयावह आउनसक्ने संकेत देखाएको छ

धरानमा पाँच दिन लकडाउन थपियो

धरान, साउन २८ । धरान उपमहानगरपालिकाले पाँच दिनका लागि लकडाउनको अवधि थपेको छ । बुधबार बसेको कार्यपालिकाको बैठकले धरानमा कोरोना संक्रमितको संख्या बढ्दै गएको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि संक्रमितको

वीरगञ्जमा राजस्व असुलीमा १४ करोड कमी

वीरगञ्ज, साउन २७ । कोरोना महामारीका कारण गरिएको लकडाउनले गत बर्ष भन्दा चालु आवमा सरकारी कार्यालयको राजश्व असुलीमा निकै कमी आएको छ । प्रदेश २ भौतिक पूर्बाधार विकास मन्त्रालय अन्तर्गतको

सरकार बिचौलियाको कठपुतली बन्यो : कांग्रेस

काठमाडौं, साउन २६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बिचौलियाको कठपुतली बनेको आरोप लगाएको छ । कोरोना संक्रमणको समयमा भ्रष्टाचार, अनियमिततालाई प्रोत्साहन दिएको सरकारले

काठमाडौं उपत्यकाका सबै नाकामा ‘सिल’ गरौं : मेयर शाक्य

काठमाडौं, साउन २६ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई ‘सिल’ नगरेसम्म उपत्यकाभित्र कोरोना संक्रमण नियन्त्रणमा नआउने बताउनुभएको छ । उपत्यकामा समुदायस्तरमा संक्रमण अझैपनि कम देखिएको र यसलाई

प्यूठानमा लकडाउनको अवधिमा ३० जनाले गरे आत्महत्या

प्यूठान, साउन २६ । प्यूठानमा आत्महत्याका घटना बढ्दै गएको छ । प्यूठानमा लकडाउनको समयमा मात्रै ३० जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । लकडाउनको अवधिमा २७ जना झुण्डिएर र तीन

सर्लाहीमा आजबाट ‘लकडाउन’ थप कडाई गरिने

सर्लाही । सर्लाहीमा जारी लकडाउनलाई आजबाट थप कडाई गरिने भएको छ । कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित डीसीसीएमसी को मलङ्गवार बसेको बैठकले आज देखि लागू हुने गरी लकडाउनलाई

कोरोना नियन्त्रणमा विपक्षी दलहरुको भूमिकामाथि पनि प्रश्न

काठमाडौं, साउन २४ । कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गर्ने विपक्षी दलहरुले पनि रचनात्मक काम गर्न सकेका छैनन् । कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारलाई

उच्च जोखिममा उपत्यका

मीरा बस्नेत (इमेज) काठमाडौं, साउन २४ । पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । सरकारले विनातयारी ‘लकडाउन’ खुलाएको घोषणा गरेपछि काठमाडौं भित्रिनेको संख्या बढ्न थाल्यो

पर्यटनमन्त्रीज्यू, सर्वसाधारणले के बुझ्ने ? (भिडियो)

काठमाडौं, साउन २३ । देशैभर कोरोना संक्रमण बढिरहेको छ । ‘लकडाउन’पछि सरकारले कोरोनाका बिरामी बढेको भन्दै फेरि उपत्यकामा आइतबारबाट लागू हुनेगरी ‘सटडाउन’को तयारीसमेत गरिएको छ । कोरोना महामारी फैलिइरहेकै बेला