१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


रुसमा कोरोना संक्रमण बढेपछि पुनः लकडाउन

रुसमा कोरोनाका कारण हालसम्म २ लाख ३३ हजार ८ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ८३ लाख ५२ हजार ६ सय नाघेको छ ।

अष्ट्रेलियामा लकडाउनको विरोधमा प्रदर्शन, झडपमा प्रहरी र प्रदर्शनकारी घाइते

सिड्नी र मेलवर्नका सडकमा प्रदर्शन गरेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । झडपमा केही प्रहरी तथा प्रदर्शनकारी घाइते भएका छन् ।

धरानमा दश दिन पुर्ण लकडाउन हुने

धरान । धरान उपमहानगरपालिकामा १० दिन लकडाउन हुने भएको छ । नगर प्रमुख तिलक राईको अध्यक्षतामा सम्पन्न कार्यपालिका बैठकले समुदायस्तरमै कोरोना फैलिएको भन्दै पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।

एक जनालाई कोरोना संक्रमण हुँदा देशभर लकडाउन

न्यूजिल्याण्ड कोरोना संक्रमणलाई नियन्त्रणमा सफल भएको मुलुक हो । यहाँ पछिल्लो ६ महिनायता एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको थिएन ।

पूर्ण लकडाउन गर्न व्यवसायीहरूको माग

प्रशासनले २०७८ वैशाख २७ गतेदेखि निरन्तर निषेधाज्ञा जारी गरे पनि कार्यान्वयन फितलो हुँदा कोरोना संक्रमण फैलिएको व्यवसायीहरूको गुनासो छ ।

भियतनाममा १५ दिनका लागि लकडाउन

एजेन्सी । भियतनाममा कोरोना संक्रमण दर बढेको भन्दै १५ दिनका लागि लकडाउन घोषणा गरिएको छ । भियतनामको दक्षिणी मेर्कोग क्षेत्रमा डेल्टा भेरिएन्ट फैलिएको भन्दै नियन्त्रणका लागि १५ दिनका लागि लकडाउन

कोभिड रोक्न लगाइएको प्रतिबन्धविरुद्ध अस्ट्रेलियामा प्रदर्शन, ६० जना नियन्त्रणमा

अस्ट्रेलियाली सरकारले संक्रमण वृद्धि भएपछि देशभर पुनः कडा प्रतिबन्ध लगाएको छ । डेल्टा भेरियन्ट फैलिएपछि देशको सीमावर्ती क्षेत्रहरूमा लकडाउनको अघिल्लो रणनीतिलाई निरन्तरता दिइएको हो ।

बेलायतमा १६ महिनापछि ‘लकडाउन’ हट्यो

एजेन्सी । बेलायतमा कोरोनाको तेस्रो लहर सुरु भएदेखि जारी लकडाउन अन्त्य गरिएको छ । कोरोना महामारी सुरु भएसँगै करिब १६ महिनापछि बेलायतवासी लकडाउन मुक्त भएका हुन् । तर, संक्रमणको त्रास

बंगलादेशमा सर्वसाधारणले लकडाउन अवज्ञा गरेपछि सेना परिचालन

एजेन्सी । बंगलादेशमा कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनमा सर्वसाधारणले अटेर गरेपछी सेना परिचालन गरिएको छ । कोरोना संक्रमण बृद्धिदर उच्च हुँदै गएपछी बंगलादेशमा गत दुइदिन अघि एक साताका

इण्डोनेसियामा कोरोनाको डेल्टा भेरियन्ट तीब्र गतिमा फैलिदै, दुई साता लकडाउन

एजेन्सी । इण्डोनेसियामा कोरोनाको डेल्टा भेरिएन्ट तीब्र गतिमा फेलिएपछि दुई साताका लागि लकडाउन घोषणा गरिएको छ । इण्डोनेसियाको बाली र जाभा प्रान्तमा दैनिक २० हजारका दरले कोरोना संक्रमित थपिएपछि कडा