१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मनसुनको समयमा उपत्यकामा वायु प्रदूषण कम, ‘ढुक्क हुने अवस्था छैन’

दीपेन्द्र अधिकारी र विनोद बजगाइँ (इमेज) काठमाडौं, साउन १७ । ‘लकडाउन’ खुलेसँगै काठमाडौंको वायु केही प्रदूषित भएपनि विगतका वर्षमा झैं यस वर्ष पनि मनसुनको समयमा काठमाडौं उपत्यकामा वायु प्रदूषण कम

मास्क लगाउने बढे

प्रकाश नेपाल (इमेज) इलाम, साउन १७ । गृह मन्त्रालयले अनिवार्य मास्क लगाउन उर्दी जारी गरेपछि जिल्ला तहमा पनि यसको कडा कार्यान्वयन हुन थालेको छ । मास्क नलगाउनेविरुद्ध कडा कदम लिन

उखु बिक्री भएन, झापाका कृषक चिन्तित

झापा, साउन १७ । उखु बिक्री नभएपछि झापाका उखु कृषक चिन्तित भएका छन् । उखु बिक्री गर्ने मुख्य समयमा ‘लकडाउन’ भएका कारण झापाका कृषकले सयौं बिघा क्षेत्रफलमा लगाएको उखु त्यसै

विराटनगरमा फेरि दुई साता लकडाउन

विराटनगर, साउन १६ । विराटनगर महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो

लकडाउनपछि पोखराका १० प्रतिशत होटल सञ्चालनमा

पोखरा, साउन १६ । कोरोना (कोभिड–१९) विरुद्ध आवश्यक मापदण्ड बनाएर पोखराका होटल रेष्टुराँमध्ये १० प्रतिशत मात्र खुलेका छन् । लामो दूरीका सवारीसाधन नचलेको र हवाइ यातायात बन्द रहेको हुँदा पोखराको

शैक्षिक क्षेत्रको अन्योलः के भन्छन्, सरोकारवाला ?

दीपेन्द्र अधिकारी र राजेन्द्र नापित (इमेज) काठमाडौं, साउन १५ । सरकारले आउँदो भदौ १५ गतेबाट विद्यालयको पठनपाठन सुरु गर्ने जनाएपनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले ढुक्कसँग कक्षा सञ्चालन गर्न सकिने

कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ ‘सिल’ गरेर परीक्षणको दायरा बढाउने निर्णय

काठमाडौं, साउन १५ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिको बैठकले कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ ‘सिल’ गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले ‘लकडाउन’

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२, मृतक तीन र संक्रमित २७४ थपिए

काठमाडौं, साउन १५ । नेपालमा कोरोनाभाइरसको संक्रमण दर फेरि बढेको छ । ‘लकडाउन’ खोलिएसँगै दैनिक संक्रमितको संख्या बढ्न थालेको हो । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ

चार महिनादेखि बन्द रहेका होटल सञ्चालनमा, अस्वस्थ प्रतिस्पर्धा हुनसक्ने आशंका

काठमाडौं, साउन १५ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको ‘लकडाउन’को चार महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय सञ्चालनमा आएका छन् । सरकारले साउन ६ गतेबाट औपचारिकरुपमा लकडाउन

‘राष्ट्रिय गौरवका आयोजनाको निर्माण गुणस्तरहीन’

काठमाडौं, साउन १५ । राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न नहुने, तोकिएको लागतमा पूरा नहुने र गुणस्तरीयरुपमा निर्माण नहुने गरेको समस्या देखिएको छ । वर्षौंदेखि निर्माण सुरु भएका गौरवका आयोजनाहरु कहिले