१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भोलिदेखि पर्वत जिल्लाभर पूर्ण लकडाउन गर्ने निर्णय

जिल्लामा सक्रिय संक्रमितको संख्या झण्डै २ सय ५० पुगेकाले जिल्लाभरीनै लकडाउन गर्नुपर्ने अवस्था आएको खत्रीले बताउनुभयो । यसअघि कुश्मा नगरपालिकाका ४ र जलजला गाउँपालिकाका ४ वटा वडामा मात्र लकडाउन गरिएको

भारतमा सेनाका अवकाश प्राप्त स्वास्थ्यकर्मीहरुलाई करारमा भर्ना लिईंदै

एजेन्सी । भारतमा कोरोना महामारी नियन्त्रणका लागि सेनाका अवकाश प्राप्त स्वास्थ्यकर्मीहरुलाई करारमा भर्ना गर्ने निर्णय गरिएको छ । महामारीकाबीच स्वास्थ्य प्रणाली मजबुत बनाउनका लागि भन्दै ४ सय पूर्व सैन्य स्वास्थ्यकर्मीलाई

दाङमा एक साता लकडाउन थपियो

दाङ, बैशाख २४ । दाङमा पनि एक साता लकडाउन थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा शुक्रवार घोराहीमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो

गुल्मीमा जेठ ४ गतेसम्मका लागि लकडाउन थपियो

गुल्मी, बैशाख २४ । गुल्मीमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर समुदाय स्तरमा फैलने क्रम बढ्दै गएपछि लकडाउनको अवधि बढाएर जेठ ४ गतेसम्म पुर्याइएको छ । गत शनिबारदेखि लागू गरिएको लकडाउनको

कोरोना संक्रमण तीब्र भएपछि भारतको बिहारले घोषणा गर्‍यो लकडाउनको घोषणा

काठमाडौं, वैशाख २१ । कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर जान थालेपछि नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा मंगलबारदेखि लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि बिहारका मुख्यमन्त्री

लकडाउनमा दैनिक २ करोड युनिट मात्र विद्युत् खपत

काठमाडौं, बैशाख १९ । गतवर्ष कोरोनाकाकारण जारी भएको लकडाउनका कारण विद्युत् खपतकरिब आधा घटेको थियो । गतवर्ष पनिदिउँसो र साँझ–बिहानको समयमाउत्पादितविद्युत् सबै खपतभएपनि रातको समयमाभने बिजुलीको प्रयोग गर्न पाएको थिएन

लकडाउनले विद्युतको माग घट्यो

काठमाडौं । गत वर्ष कोरोनाका कारण जारी भएको लकडाउनका कारण विद्युत् खपत करिब आधा घटेको थियो । गत वर्ष पनि दिउँसो र साँझ–बिहानको समयमा उत्पादित विद्युत् सबै खपत भए पनि

५८ वटा उद्योगले लकडाउन अवधिको विद्युत शुल्क छुट पाउने

काठमाडौं । उत्पादनमूलक उद्योगहरूले गत वर्ष भएको लकडाउन अवधिको विद्युत् डिमान्ड शुल्कमा २ अर्ब २५ करोड रूपैयाँबराबरको छुट पाएका छन् । सरकारले ५८ प्रकारका उत्पादनमूलक उद्योगलाई लकडाउन अवधिको विद्युत् डिमान्ड

दाङमा आज बिहानदेखि लकडाउन सुरू

दाङ । दाङमा आज बिहानदेखि लकडाउन सुरू भएको छ । कोरोनाको संक्रमण तीव्र रूपमा फैलिएकाले रोकथाम तथा नियन्त्रणका लागि ९ दिन लकडाउनको घोषणा गरिएको हो । गत मंगलबार घोराहीमा भएको

कञ्चनपुरमा लकडाउन, नाका भने खुला

कञ्चनपुर । कञ्चनपुरमा कोरोना संक्रमण कम गर्नका लागि आजदेखि लकडाउन गरिए पनि सीमा नाका भने बन्द गरिएको छैन् । जिल्लामा लकडाउन गरिएपनि कञ्चनपुरस्थित गड्डाचौकी र गौरीपन्टा नाका भने खुला रहने