काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न १३ जिल्लामा निषेधाज्ञा लगाइएको छ । मन्त्रिपरिषद्को निर्णयपछि जिल्ला प्रशासन कार्यालयहरुले हिजो बेलुकीसम्म अवस्था हेरेर विभिन्न १३ जिल्लामा आंशिक तथा पूर्ण
यस्तै तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजन सहितको ४०–४० बेड क्षमताको आइसोलेसन र प्रत्येक गाउँपालिकाले २० बेड क्षमताको अक्सिजन सहितको आइसोलेसन बनाउने निर्णय भएको छ ।
यसैबीच, पोखरा महानगरपालिकाभित्र संक्रमित दर बढ्दै गएपछि महानगरभित्र निषेधाज्ञा तयारी गरिएको छ ।
बाँके । बाँकेमा स्थानीय प्रशासनले आजराति देखि लागु हुनेगरी जिल्लाव्यापी लकडाउन गर्ने निर्णय गरेको छ । प्रशासनले २० गते सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो । अर्को आदेश नभएसम्मका
काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्ने भएको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा न्युनिकरणका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल गर्न
काठमाडौं, बैशाख १२ । साताको शुरुको दिन आइतबार शेयर बजारमा उच्च गिरावट आयो । बढ्दो कोरोना संक्रमण र संभावित लकडाउनको त्रासले लगानीकर्ता अत्तालिएको विश्लेषण गरिएको छ । नेप्सेमा उच्च गिरावट
काठमाडौं, बैशाख १२ । सरकारले तत्कालै देशव्यापी लकडाउन नगर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले तत्काल देशब्यापी
काठमाडौ । कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि बाँकेको कोहलपुर नगरपालिकामा आजदेखि लकडाउन गरिएको छ । कोहलपुर नगरपालिका स्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिको बैठकले आज राति १२ बजेदेखि बैशाख
नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणले भयावह रुप लिँदै गएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा आजबाट लागु हुनेगरी एक साताका लागि लकडाउन गरीएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले तीव्र
एजेन्सी । कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा गरिएको छ । आज राती ८ बजेदेखि आगामी मे १ सम्मका लागि लकडाउन घोषणा गरिएको हो । लकडाउनका समयमा सरकारी