६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


विश्वकप फुटबल छनौटमा पोर्चुगलद्वारा लक्जेम्बर्ग पराजित

एजेन्सी । विश्वकप फुटबल छनोट अन्तर्गत युरोपेली समूहका खेलहरुमा पोर्चुगल, बेिल्जयम, नेदरल्याण्ड्स र क्रोएसिया विजयी भएका छन् । गएराति लक्जेम्बर्गमा भएको खेलमा भ्रमणकारी टोली पोर्चुगल ३–१ ले विजयी भयो ।