अस्पतालको आईसीयूमा हिजो भर्ना भएका उनीहरूको एन्टिजेन परीक्षण गर्दा पोजिटिभ आएको अस्पतालका प्रवक्ता नवराज गौतमले जानकारी दिनुभयो ।
काठमाडौं, भदौ ३० । कोरोना संक्रमितको संख्या दैनिकरुपमा बढिरहँदा परीक्षणको दायरा अझ बढाउन विज्ञहरुले सुझाव दिइरहेका छन् । तर, सरकार भने लक्षण नदेखिएका व्यक्तिको कोरोना परीक्षण नगर्ने निर्णयमा पुगेको छ