धनगढी । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको उम्मेदवार रहेका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले थारुको उम्मेदवारी रद्द
सहमतिमा थरुहट/थारुवान आान्दोलनका क्रममा टीकापुरमा भएको घटनामा आरोपित रेशम चौधरी, धनीराम चौधरी, लक्ष्मण थारु लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुसम्मत पहल गर्ने उल्लेख गरिएको छ
‘एक महिनादेखि थारु समुदायसँग वार्ता गर्यौं भनेर देखाउनका लागि मात्रै सरकारले वार्ताको नौटङ्की गरेको हो,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म एउटा बुँदामा पनि छलफल भएको छैन, बादलबाट वार्ता सफल हुँदैन, प्रधानमन्त्री वार्तामा