१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टेलिभिजनहरुको भ्युवरसिपका आधारमा विज्ञापन दिन बोर्डले थाल्यो तयारी

काठमाडौं । विज्ञापन बोर्डले टेलिभिजन रेटिङ प्वाइन्ट (टिआरपी) निकाल्नेबारे तयारी थालेको छ । बोर्डले टेलिभिजनहरुको भ्युवरसिप निकाल्ने र सोहि आधारमा टेलिभिजनहरुमा विज्ञापन दिनेगरी तयारी थालेको हो । नेपालमा अहिलेसम्म टेलिभिजन

कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट

काठमाडौं । विज्ञापन बोर्ड गत वर्षको कार्य सम्पादनमा उत्कृष्ट भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंबीच भएको कार्य सम्पादन सम्झौताअनुसारको कार्यसम्पादन गरेसँगै बोर्ड

अहिले सामाजिक सञ्जालमा विज्ञापन गरेर नेपालको पैसा विदेश जाने अवस्था छैन : अध्यक्ष हुमागाईं

काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले सामाजिक सञ्जालमा विज्ञापन गरेर नेपालको पैसा विदेश जाने अवस्था नरहेको बताउनुभएको छ । बिहीबार विज्ञापन बोर्डले आयोजना गरेको डिजिटल माध्यम तथा सामाजिक सञ्जालमा

सार्वजनिक सेवा प्रसारण विधेयक छलफल नै नगरी संसदमा पेस भयो : अध्यक्ष हुमागाईं

काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले सार्वजनिक सेवा प्रसारण विधेयक छलफल नै नगरी संसदमा पेस गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष हुमागाईंले

बजार बिस्तार बिना विज्ञापन व्यवसाय चल्न सक्दैन : अध्यक्ष हुमागाईं

काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बजार बिस्तार बिना विज्ञापन व्यवसाय चल्न नसक्ने बताउनुभयो । बिहीबार काठमाडौंमा आयोजित विज्ञापन बोर्डको कार्यक्षेत्र र विज्ञापन एजेन्सीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै

लैङ्गिक विभेद हुने खालका विषयवस्तु विज्ञापनमा राख्न हुँदैन : अध्यक्ष हुमागाईं

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने विज्ञापनलाई लैङ्गिक उत्तरदायी बनाउन सबैले जोड दिन आवश्यक रहेको सरोकारवालाले बताएका छन् । नेपालस्थित संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) र विज्ञापन बोर्ड नेपालले

नियन्त्रण होइन, नियमन गर्न आचारसंहिता बनाइयो : अध्यक्ष हुमागाईं

बिहीवार विभिन्न सञ्चारमाध्यमसँगको छलफलपछि अध्यक्ष हुमागाईंले विज्ञापनसम्बन्धी आचारसंहिताले विज्ञापन बजारमा देखिएका विकृति र विसंगतिहरूलाई अन्त्य गर्न सहयोग गर्ने बताउनुभयो ।

अटेर गरी विज्ञापन गर्ने सञ्चार माध्यमलाई कारबाही हुन्छ : बोर्डका अध्यक्ष हुमागाईं

काठमाडौं, मंसिर १ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डको सूचनालाई अटेर गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चार माध्यमहरुलाई कारबाही गरिने बताउनु भएको छ । अध्यक्ष हुमागाईंले सूचना प्रकाशित गरिसकेपछि

विज्ञापन व्यवसायलाई सम्मानित व्यवसायको रुपमा स्थापित गराउँछौं– अध्यक्ष हुमागाईं

बोर्डले आजै विज्ञापन आचारसंहिता जारी गर्दै मस्यौदामाथि सरोकारवाला विज्ञहरूको सुझावका लागि महिना दिनको समयावधि तोकेको अध्यक्ष हुमागाईंले बताउनुभयो ।

को हुन् विज्ञापन बोर्डका अध्यक्ष हुमागाईं ?

संसदीय समितिमा विज्ञको रूपमा पटक–पटक उपस्थित भई उहाँले ऐनको पक्षमा पैरवी गर्नुभएको थियो । साथै नियमावलीको निर्माणमा समेत संलग्न हुमागाईं यस क्षेत्रको एक विज्ञ र परिचित नाम समेत हो ।