६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


पूर्व अध्यक्षसहित २३ जनाविरुद्ध अख्तियारमा मुद्दा

काठमाडौं । पुल/कल्भर्ट निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्ष रामबल्लभ साह, उपाध्यक्ष आशादेवी यादव, प्रमुख प्रशासकीय अधिकृतसहित २३ जनाविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दर्ता भएको छ