२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


खेम थापाको स्वरमा ‘लगन कसेर’ गीत सार्वजनिक

काठमाडौं । गायक खेम थापाको स्वरमा रहेको ‘लगन कसेर’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा गायक थापासँगै गायिका मिलन नेवारको पनि स्वर रहेको छ । गीतमा शब्द