३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


देउवा प्रधानमन्त्री नियुक्त भएसँगै पहिलो पटक लगानी बोर्डको बैठक बस्दै

काठमाडौं । लगानी बोर्डको बैठक आज बस्ने भएको छ । बोर्डका अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि पहिलो पटक बोर्डको बैठक बस्न लागेको हो । प्रधानमन्त्री बोर्डको अध्यक्ष हुने कानुनी व्यवस्था छ ।