५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


वाग्मती सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न तीन अर्ब लगानी गर्ने

काठमाडौं । वाग्मती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा रु तीन अर्ब ऋण लगानी गर्ने भएको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले कृषि, उद्योग, व्यापार व्यवसायसँंग सम्बन्धित