१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ओलीले सदाचार र राष्ट्रवादको लगौटी खुस्केको थाहै पाएनछन्– रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सदाचार र राष्ट्रवादको लगौटी खुस्केको थाहै नपाएको टिप्पणी गर्नुभएको छ ।