अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न लघुवित्त संस्थाहरूले आफूहरूलाई कुटपिट गरेर दु:ख दिएको भन्दै ऋणीहरुले गुनासाे गरेका छन् । उनीहरूले संस्थाहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी मिना अर्याल समक्ष