१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपालको लज्जास्पद हार

काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल युएईसँग लज्जास्पद हार बेहोरेको छ । मलेसियाको यूकेएम ओभलमा शनिबार भएको खेलमा नेपाल युएईसँग १० विकेटले पराजित भएको हो ।

बायर्न म्युनिखसँग लज्जास्पद हारपछि बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनल खेलमा बार्सिलोनाले बायर्न म्युनिखसंग लज्जास्पद हार व्यहोरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसंग ८–२ को लज्जास्पद हार ब्यहोरेको हो ।