१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


युक्रेनलाई लडाकु विमान दिने सम्भावना छैन: जर्मनी

एजेन्सी । जर्मनीले युक्रेनलाई लडाकु विमान दिने कुनै सम्भावना नरहेको जनाएको छ । जर्मन चान्सलर ओलाफ सोल्जले रुससँगको युद्धको बहानामा युक्रेनलाई फाइटर जेट उपलब्ध गराउने कुनै सम्भावना नरहेको बताउनुभएको हो

बेपत्ता भएको जापानको लडाकु विमानको खोजी कार्य जारी

काठमाडौं । सोमबार बेपत्ता भएको जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमानको खोजी कार्य जारीे छ । जापानको इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडेको विमान राडारको सम्पर्क बाहिर

ताइवानले सर्वाजनिक गर्‍यो नयाँ लडाकु विमान

एजेन्सी । ताइवानले आफ्नो रक्षा गर्न सक्ने नयाँ लडाकु विमान सार्वजनिक गरेको छ । अपग्रेड गरिएका एफ–१६ लडाकु विमानले चीनको संभावित आक्रमण सामना गर्न सक्ने अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्

ताईवानको आकाशमा चीनका दुई दर्जन बढी लडाकु विमान एकसाथ उडे

एजेन्सी । ताईवानको आकाशमा चीनका दुई दर्जन बढी लडाकु विमानले एकसाथ उडान गरेका छन् । उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको आलोचनापछि रुष्ट बनेको चीनले हिजो एकसाथ अहिलेसम्मकै धेरै फाईटर बिमानहरुलाई