२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


मोबाइलले एक्ल्याउँदै बालबालिका

दुर्गा आचार्य बलेफि गाउँपालिका ६ की गोमा आचार्य बच्चाले मोबाइललाई लत बनाएपछि चिन्तित छिन् । सुरु सुरुमा बच्चा रुँदा मोबाइल देखाएर चुप बनाउने बानी अहिले बच्चाको लत भएको छ ।