१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दुबईमा आफ्नै शासक बुबाबाट बन्धक बनेकी छोरीको भिडियो सन्देश, ‘मेरो ज्यान जोखिममा छ’

काठमाडौं । दुबईकी शासककी छोरीले पछि गोप्य रूपमा आफ्ना साथीहरूलाई पठाएको भिडिओमा पिताले आफूलाई “बन्धक“ बनाएको र आफ्नो ज्यान जोखिममा रहेको उल्लेख गर्नु भएको छ । घरमै बन्धक बनेपनि सन्