२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


लमजुङमा नगदसहित सात जुवाडे पक्राउ

लमजुङ । लमजुङ सदरमुकाम बेसीशहरबाट १ लाख ७ हजार ७४० रुपैयाँ नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् । बेसीशहर नगरपालिका ८ नारायणस्थानमा डेरामा बसेका ब्यक्तिहरु हार जितको लागि बाजी

लमजुङमा निर्वाचन आचारसंहिता पालनाप्रति दलहरू प्रतिवद्ध

लमजुङ । लमजुङका राजनीतिक दलहरूले आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन् । जिल्ला समन्वय समितिको सभाहलमा

लमजुङमा म्यादी प्रहरीका लागि आवेदन दिनेको भिड

काठमाडौं । आगामी बैशाखमा ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेसँगै लमजुङमा फारम भर्नेहरूको भिड लागेको छ । सहर बजार र ग्रामीण भेगबाट म्यादी प्रहरीमा युवाहरू

लमजुङको सुन्दरबजार क्षेत्रमा आज बिहानबाट अनिश्चितकालका लागि कर्फ्यू

काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका क्षेत्रमा कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले आज बिहान ६ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू लगाइएको हो । सुन्दरबजार नगरपालिका–९ मा रहेको फ्युचर स्टार आवासीय

लमजुङमा ८ टनले घट्यो मह उत्पादन

यस वर्ष ११ हजार ५ सय मौरी घारबाट ३० टन मह उत्पादन भएको र यो गतवर्षको भन्दा आठ टन कम रहेको केन्द्रको भनाइ छ । गत वर्ष जिल्लाका किसानले ११

लमजुङ केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गएराति १०ः३४ बजे २ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान

लमजुङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

लमजुङ, मंसिर २३ । लमजुङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका २ गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा १ जना शिक्षक

जनतालाई दिने सेवा छिटोछरितो बनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन

लमजुङ पुग्नुभएका मुख्यमन्त्री पोखरेलले सरकारको नीति तथा कार्यक्रम आ–आफ्नो ठाउँबाट लागू गर्दै जनतलाई छिटोछरितो सेवा दिन निर्देशन दिनुभभएको हो ।

लमजुङमा पटाकासहित ७० वर्षीय वृद्ध पक्राउ

पसल तलासी गर्दा विभिन्न किसिमका १ सय ६८ पिस पटाका, १६ केजी विष्फोटक बनाउने सेतो रंगको सोडा र ४ केजी गन्धक फेला पारी उनलाई पक्राउ गरेको हो ।

लमजुङमा मतदान रोकियो

काठमाडौं, असोज १० । नेपाली कांग्रेस लमजुङको अधिवेशनका क्रममा मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगित भएको छ । लमजुङको राइनास नगरपालिका नगर सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदानको संकेत