बैतडी । बैतडीमा जारी निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो