१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ललितपुरको बालकुमारीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौंं । ललितपुरको बालकुमारीमा शनिबार राति जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको नम्बर नखुलेको जिपले सोही दिशातर्फ जाँदै गरेको बा ९७ प ३१४३ नम्बरको