काठमाडौं । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले चुनावका समयमा गरेका बाचा पूरा गर्न आफू क्रियाशील रहेको बताउनुभएको छ । महानगरले शुक्रबार आफ्नो योजना तर्जुमा, विकास निर्माणदेखि सेवा प्रवाहका सम्बन्धमा नगरबासीसँग