महानगरलाई स्मार्ट सिटी बनाउन जनावरहरूको व्यवस्थापन आवश्यक रहेको भन्दै मेयर चिरीबाबु महर्जनले स्नेहाज केयरसँग सहकार्य गरेको बताउनुभयो ।
काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई पराजित गर्दै विजयी हुनुभएको हो । महर्जनले ४२ हजार ९२९ मत
काठमाडौं । ललितपुर महानगरपालिकाका सत्तारुढ गठबन्धनबाट मेयरका उम्मेदवार चिरिबाबु महर्जन र एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार दुबैले आफू विजयी हुने दाबी गर्नुभएको छ । कांग्रेसबाट सत्तारुढ गठबन्धनलाई प्रतिनिधित्व गर्दै मेयरमा
काठमाडौं । ललितपुर महानगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तन्डुकार निर्वाचित हुनु भएको छ । उहाँले ६६१ मत ल्याउनु भएर निर्वाचित हुनु भएको हो । नेपाली कांग्रेसबाट उम्मेदवारको
काठमाडौं । ललितपुर महानगरपालिकामा मतगणना सुरु भएको छ । जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा वडा नम्बर १ देखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहान ९ बजेबाट
काठमाडौं । गठबन्धनकातर्फबाट कांग्रेसका चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । गठबन्धनमा
काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसले सात जनाको नाम सिफारिस गरेको छ । कांग्रेसको ललितपुर महानगर कार्यसमितिले वर्तमान मेयर चिरिबाबु महर्जनसहित ७ जनाको नाम प्रदेशमा पठाएको हो ।
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्यापु कल्याण भवनको शिलान्यास गर्नुभएको छ । बुधबार मेयर महर्जनले ललितपुर महानगरपालिका ११ स्थित सैंथुगणेशमा ज्यापु कल्याण भवनको शिलान्यास गर्नुभएको हो । भवन
काठमाडौं, माघ १८ । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ । मंगलबार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन
सम्झौता पत्रमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र नेपाल प्रहरीका एसएसपी यज्ञविनोद पोखरेलले हस्ताक्षर गरेका हुन् ।