१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रथ तान्नेक्रममा पक्राउ परेकाहरुलाई छाड्न दबाब, धर्नामा बस्न प्रहरीले रोक्यो

काठमाडौं, भदौ २२ । ललितपुुर जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका युवाहरुलाई प्रहरीले तितरबितर पारेको छ । गएको बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्नेक्रममा पक्राउ परेका युवाहरुलाई छाड्न भन्दै सोमबार बिहान