काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप ६ जनालाई मंगलबार पक्राउ
सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको मुद्दा नेपाल प्रहरीले अघि बढाए पनि सरकारले अदालतमा नपठाएको बताउनुभयो ।
काठमाडौं, पुस २६ । ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले गरेको कीर्तेसम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाडौंले फिर्ता पठाइदिएको छ । सीआईबीले सरकारी जग्गा
मन्त्रीका रुपमा प्रस्ताव उठाएर क्याबिनेटमा लगेको मात्रै भन्दै उनीहरुले भ्रष्टाचारजन्य कसूर नगरेकाले साधारण तारेखमा छाड्न माग गरेका हुन् ।
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दामा अदालतमा उपस्थित नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको प्रारम्भिक बयान सकिएको छ । अब थुनछेक बहस सुरु गरिएको छ । थुनछेक बहसमा गच्छदारका
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली काग्रेसका नेता एव पूर्वमन्त्री विजयकुमार गच्छदार अदालतमा हाजिर हुनुभएको छ । ‘फरार रहेकाे भनिएका’ गच्छेदार आज अदालतमा हाजिर हुनुभएको हो
काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारको ललिता निवासको जग्गा सरकारीकरण गर्ने प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेको छ । भाटभटेनी डिर्मामेन्ट स्टोरका मालिक मिनबहादुर गुरुङकी बुहारी सरला गुरुङका तर्फबाट दायर गरिएको
काठमाडौं, जेठ २३ । बालुवाटारको ललिता निवासस्थित जग्गा प्रकरणमा भूमिसुधार तथा मालपोत कार्यालय, काठमाडौंले पुर्जा लिएका ४९ जना जग्गा धनीलाई २१ दिने अन्तिम सूचना जारी गरेको छ । आइतवार गोरखापत्रमा
काठमाडौं । सर्वोच्च अदालतले दीप बस्न्यातविरुद्ध विशेष अदालतमा दायर भएको मुद्दाको सक्कल फाइल झिकाउन आदेश दिएको छ । बालुवाटारको ललिता निवास जग्गा व्यक्तिको नाममा पु¥याउन तत्कालीन भौतिक मन्त्रालयको सचिवको हैसियतले
माधवकुमार नेपाल २०६६ जेठ ११ देखि २०६७ माघ २२ गतेसम्म र बाबुराम भट्टराई २०६८ भदौ ११ देखि २०६९ फागुन ३० गतेसम्म प्रधानमन्त्री हुनुहुन्थ्यो ।