२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बझाङमा १२ किलो लागुऔषधसहित एक जना पक्राउ

पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–१ का ४३ वर्षीय वीरेन्द्रबहादुर खडायत छन् । अस्थायी प्रहरी चौकी बागथलामा खटिएको नियमित जाँच टोलीले बुधबार उनलाई पक्राउ गरेको हो ।

चन्द्रागिरीमा लागुऔषधविरुद्ध अभियान

फाउण्डेशनसँगै अन्य संस्थाले प्रहरीको सहकार्यमा नगरका विभिन्न स्थानमा लागूऔषधविरुद्ध जनचेतनामूलक बोर्ड राख्ने, घर–घरमा पुगेर पर्चा वितरण गर्ने, लागूऔषध प्रयोगकर्तालाई मनोसामाजिक परामर्श दिने लगायतका कार्यक्रम गर्ने छन् ।

१ अर्ब २ करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित ७ महिला पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित सात जना महिलालाई पक्राउ गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै गत जेठ २६ देखि

काठमाडौंसहित यी पाँच जिल्लामा सबैभन्दा बढी लागुऔषध कारोबार

बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा गृह सचिव टेकनारायण पाण्डेले काठमाडौं, रुपन्देही, कास्की, कैलाली र पर्सा जिल्लामा लागुऔषधको सबैभन्दा धेरै कारोबार हुने बताउनुभयो ।

लागुऔषध सहित एक जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला धोबिनी गाउपालिका २ घर भएका २६ बर्षिय दिवाकर कुमार साह रहेका छन

कोलम्बियन लागु औषध तस्कर ओटोनियललाई अमेरिका सुपुुर्दगी गरिने

एजेन्सी । कोलोम्बियाले कुख्यात लागु औषध तस्करीका नाइके ओटोनियललाई अमेरिका सुपुर्दगी गर्ने भएको छ । ओटोनियलले सन् २००३ देखि २०१४ को बीचमा ७३ मेट्रिक टन कोकिन अमेरिकामा तस्करी गरेको आरोप

२ किलो सय ग्राम अफिमसहित एक युवक पक्राउ

मोक्तानको साथबाट लागुऔषध अफिमजस्तो देखिने पदार्थ २ किलो एक सय ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायक उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।

लागुऔषध नाइट्रा भेनसहित दुई जना पक्राउ

बर्दिया । लागु औषध नाइट्रा भेनसहित बर्दिया प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ५३ ट्याब्लेट लागु औषध नाइट्राभेनसहित गेरुवा गाउँपालिका राजेश थारु र सोही पालिकाका अमित बिकलाई प्रहरीले पक्राउ

स्याङ्जाको वालिङमा लागुऔषधसहित दुई जना पक्राउ

स्याङ्जा । स्याङ्जाको वालिङ बाट लागुऔषधसहित दुई व्यक्तिलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा तनहुँको व्यास नगरपालिका १४ घर बताउने २७ वर्षीय शिव परियार र वालिङ नगरपालिका ८ बोगटीडाँडा बस्ने

हेटौंडामा लागुऔषधसहित एकजना पक्राउ

मकवानपुर, साउन २६ । मकवानपुर प्रहरीले ठुलो संख्यामा लागुऔषध (नाईट्रोभेट) सहित एक जनालाई पक्राउ गरेको छ । सोमबार राती झण्डै १२ बजेको समयमा बजेको समयमा प्रहरी चौकी भुटनदेवीबाट खटिएको प्रहरी