निषेधाज्ञाको समयमा उनीहरू कहाँबाट चरेश लिए भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
काठमाडौं, भदौ २३ । प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा तीनजनालाई भक्तपुरको सल्लाघारीबाट पक्राउ गरेको छ । कन्टेनरमा अवैध लागूऔषध ओसारपसार गरी भक्तपुरको सल्लाघारी क्षेत्रमा कारोबार गर्ने गरेको भन्ने सूचनापछि