२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


चक्लेट र गुट्काको खोलमा पनि लागू औषध भेटियाे

सिन्धुली । सिन्धुलीमा चक्लेट र गुट्काको खोलमा पनि लागू औषध भेटिएकाे छ। सिन्धुलीमा लागू औषधको अवैध व्यापार गर्ने गिरोहहरुले सरकारी सुरक्षा निकायलाई छक्याउन नयाँ-नयाँ प्रविधि अपनाउन थालेपछि प्रहरी समेत हैरान