काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले सबै भूमिहीनहरुलाई आफ्नै पालामा लालपूर्जा वितरण गर्ने दाबी गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले आफ्नै पालामा सबै
काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ मोतीपुरस्थित सुकुम्बासी बस्तीका मतदाताहरुले लालपूर्जा दिन प्रतिबद्ध उम्मेदवारलाई आफूहरुले मतदान गर्ने बताएका छन् । उनीहरुले रोजगारीको अवसर सृजना गरिदिन पनि राजनीतिक दलका उम्मेदवारहरुसँग आग्रह
बारा । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाराले पाँच हजार लालपूर्जा वितरण गर्ने तयारी गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अगावै पाँच हजार लालपुर्जा बाँड्ने तयारी गरेको हो
सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाका १ सय १० भूमिहीन सुकुम्बासी घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाले गरेको लालपुर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था,
पोखरा । कास्कीको पोखरामा ३९ घर परिवार भूमिहीन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गरिएको छ । पोखरा महानगरपालिका १४, १९, २८ र ३१ का गरेर ३९ वडामा भूमिहीन सुकुम्वासीलाई
डडेल्धुरा । डडेल्धुरामा जग्गा भोगचलनको समस्य अझै समाधान हुन सकेको छैन । चार दशकसम्म भोगचलन गरेको जग्गा आफ्नो स्वामित्व ग्रहण गर्न नसक्दा उनीहरु निरास हुन थालेकाछन् । तीस वर्षे पञ्चायतकालमा
काठमाडौं । सरकारले कीर्तिपुर ५ वडा पांगाको खाःचो बस्तिमा स्वबासीलाई जग्गा धनी प्रमाण पत्र लालपूर्जा वितरण गरेको छ । वि.स. २०१९ सालको जग्गा नापजाँच ऐनपछि ब्लक नापी भई हालसम्म ब्लकमै
चितवन, माघ १८ । भरतपुर महानगरपालिका-१४ बाट टोकन वितरण कार्य सुरु भएको भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सेनाले जानकारी दिनुभयो । महानगर प्रमुख रेनु दाहाल, जिल्ला अध्यक्ष तिमिल्सेना सहितको टोलीले
काठमाडौं, पुष ४ । चितवन माडी नगरपालिकास्थित बाँदरझुलाका सुकुम्बासी समुदायले काठमाडौंमा आन्दोलन सुरु गरेका छन । आइतबार बाँदरझुला संघर्ष समितिले काठमाडौंको माइतिघरमा लालपुर्जा प्राप्तिको लागि आन्दोलन सुरु गरेका हुन ।
सरकारले गठन गरेको भूमि आयोगमा लालपुर्जाका लागि चितवनबाट ४३ हजार २ सय २८ जनाले फारम भरे पनि अलपत्र अवस्थामा छन् ।