१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश २ का मुख्यमन्त्रीलाई प्रदेश प्रमुखले पठाए सचेत पत्रः मन्त्रिपरिषद् समावेशी नभएकामा असन्तुष्टी

काठमाडौं, जेठ ३० । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ ले मुख्यमन्त्री लालबाबु राउतलाई मन्त्रिपरिषद समावेशी र समानुपातिक सिद्धातअनुसार नभएको भन्दै सचेत गराउनुभएको छ । जेठ २८ गते

प्रदेश २ का मुख्यमन्त्री राउतबाट चारजना मन्त्री बर्खास्त, जसपा अध्यक्ष ठाकुर पक्षका मन्त्री पदबाट हटाइए

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जसपाका महन्थ ठाकुर समूहबाट मन्त्री बनेका चार जनालाई बर्खास्त गर्नु भएको छ । मुख्यमन्त्री राउतले एक मन्त्री र तीन राज्यमन्त्रीसहित चार जनालाई

जसपा प्रदेश २ संसदीय दलमा लालबाबु राउत चयन

काठमाडौं, जेठ २३ । जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ । जनकपुरमा पार्टी अध्यक्ष उपेन्द्र यादवसहित बसेको बैठकले संसदीय दलको

बजेट वक्तव्य नसच्याए प्रदेश सरकारले आवश्यक निर्णय लिने मुख्यमन्त्री राउतको चेतावनी

बिहीबार मुख्यमन्त्री लालबाबु राउतले एक विज्ञप्ति जारी गर्दै चुरे पहाड प्रदेश २ को रक्षा कवच भएको उल्लेख गर्दै आर्थिक वर्ष २०७८/७९ को बजेटमा उल्लेख गरिएको बालुवा, गिटी र ढुङ्गाको निकासी

मुलुकमा समृद्धि र विकास नहुनुको पछाडि ऐन बाधक– मुख्यमन्त्री राउत

वीरगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई शनिबार सम्बोधन गर्दै राउतले मुलुकको समृद्धिमा ऐन कानुन बाधक बनेको टिप्पणी गर्नुभयो । कानुनले बन्दैन भनेका कुरा पैसा दिएपछि मिल्ने मुख्यमन्त्री राउतको

केन्द्र सरकार उद्योगी व्यावसायीप्रति पूर्वाग्रही : मुख्यमन्त्री राउत

बारा, चैत ४ । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकारको उद्योगी व्यावसायीप्रतिको दृष्टिकोण पूर्वाग्रही रहेको आरोप लगाउनुभएको छ । तराई यातायात व्याव्सायी संघ सिमराको १५ औ साधारण सभामा बोल्दै

एसिड छ्याप्नेलाई सार्वजनिक स्थलमा झुण्ड्याउनुपर्छ– मुख्यमन्त्री राउत

१ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले संविधान संशोधन गरेर भए पनि यस्ता अपराधीलाई झुण्ड्याउनुपर्ने कानुन ल्याउनुपर्ने बताउनुभयो ।

प्रदेश २ को बैठक बस्न सकेन

काठमाडौं । पाँच महिनादेखि प्रदेश २ को प्रदेश सभा बैठक बस्न सकेको छैन । पछिल्लो पटक चौँथो प्रदेश सभाको अधिवेशन कात्तिक ३ गते बसेर ४ गते अन्त्य भएको थियो ।

भोजपुरी भाषा सबैभन्दा प्यारो : मुख्यमन्त्री राउत

वीरगञ्ज, फागुन ९ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गदीले आफुलाई भोजपुरी भाषा सबैभन्दा प्यारो लाग्ने गरेको बताउनु भएको छ । मातृभाषा दिवसको अवसरमा भोजपुरी प्रतिष्ठान वीरगञ्जले गरेको कार्यक्रममा

भारत नेपालको असल मित्र : मुख्यमन्त्री राउत

वीरगञ्ज, माघ १३ । वीरगञ्जस्थित महावाणीज्यदुतावासले भारतको ७२ औं गणतन्त्र दिवस मनाएको छ । वीरगञ्जको श्रीपुरमा अवस्थित दुतावास कार्यालय परिसरमा आयोजित कार्यक्रममा भारतीय महावाणिज्य दुत नितेश कुमारले भारतको झण्डोत्तोलन गर्दै