६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


निर्वाचन तोकिएको समयमा हुन्छ : प्रधानमन्त्री ओली

दाङ, माघ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा निर्वाचन हुने दाबी गर्नुभएको छ । दाङको राप्ती गाउँपालिकाको लालमटियामा आफू निकट (नेकपा) जिल्ला संगठनले आयोजना गरेको वृहत जनसभालाई सम्बोधन