तेह्रथुम, चैत २९ । तेह्रथुमको लालीगुराँस नगरपालिकाले बसन्तपुर बजारमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरेको छ । नगरपालिकाले तीनजुरे सिकाई केन्द्र स्थापना गरी धार्मिक, पुरातात्विक, ऐतिहासिक जस्ता विभिन्न