२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


अनेरास्ववियूको दिउँसै लाल्टिन जुलुस

काठमाडौं, पुस २२ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेको छ । अनेरास्ववियूले लाल्टिन जुलुश गरी सरकारले प्रतिनिधिसभा विघटन गरेको