१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गर्भको लिंग पहिचान रोक्न सबै स्थानीय तहलाई मन्त्रालयको परिपत्र

काठमाडौं । सरकारले गर्भको लिंग पहिचान गर्ने कार्यलाई रोक्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका ७५३ वटै स्थानीय