३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउ आज नेपाल आउँदै

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज आइतबार नेपाल भ्रमणमा आउँदै छ । चारदिने नेपाल भ्रमणमा आउन लाग्नुभएको लिउसँग आठ सदस्यीय