२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


आईसीसी विश्वकप लिग-टु अन्तर्गत नेपालले आज यूएईसँग खेल्दै

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग-टु त्रिकोणात्मक सिरिज अन्तर्गत आज (आइतबार) घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा