२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रिमियर लिगमा लिभरपुल र साउथह्याम्पटन भिड्दै

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सोमबार साउथह्याम्पटन सामना गर्दैछ । खेल नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ । लिभरपुल र साउथह्याम्पटनबीचको खेल साउथह्याम्पटनको मैदानमा हुनेछ ।

म्यान्चेस्टर युनाइटेड र लिभरपुलले बराबरी अंक बाँडे

काठमाडौं । म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गर्न सफल भएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि २–१ को जित हासिल

इंग्लीश प्रिमियर लिगमा लिभरपुल रोकियो

काठमाडौं, पुस १६ । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको लिभरपुललाई न्युकासल युनाईटेडले बराबरीमा रोकेको छ । गएराति न्युकासल युनाईटेडको मैदानमा भएको खेल गोलरहित बराबरीमा रोकिएको हो । यो बराबरीका

प्रिमियर लिगमा लिभरपुलको शानदार जित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ७–० ले हराएको छ । प्यालेसको मैदानमा भएको खेलमा लिभरपुललाई शानदार जित दिलाउन मोहोमद सालाह र रोबर्टो फर्मिनोले दुई दुई गोल

टोटनह्यामलाई हराउँदै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं । टोटनह्याम हट्सपरलाई हराउँदै लिभरपुल इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानका उक्लिएको छ । गएराती आफ्नै मैदान एन्फील्डमा भएको खेलमा ब्राजिलियन स्ट्राइकर रोबर्टो फर्मीनोले इन्जुरी समयमा निर्णायक गोल गरेपछि

टोटनह्याम र क्रिष्टल प्यालेसले बराबरी खेले, लिभरपुललाई रोक्यो फुल्हमले

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको टोटनह्याम हट्सपरलाई क्रिष्टल प्यालेसले १–१ गोलको बराबरीमा रोकेको छ । गएराति क्रिष्टल प्यालेसको मैदानमा भएको खेलमा पाहुना टोली टोटनह्यामका ह्यारी केनले पहिलो

लिभरपुल र एफसी च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश

काठमाडौं । इंग्लीश फुटबल क्लब लिभरपुल र पोर्चुगलको एफसी पोर्टो युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् । गएराति भएको समुह ‘डी’ को खेलमा नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमलाई

प्रिमियर लिगः लिभरपुलद्धारा लेष्टर सिटी पराजित

काठमाडौं । लेष्टर सिटीलाई हराउँदै लिभरपुल इंग्लीश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा साविक विजेता लिभरपुल ३–० ले विजयी भयो । लेष्टरविरुद्धको खेलमा

लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाहलाई कोरोना संक्रमण

काठमाडौं । इंङ्गलिस फुटबल क्लब लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाह कोरोना भाइरसबाट संक्रमित भएका छन् । आफ्नो देश इजिप्टको लागि खेल्न बन्द प्रशिक्षणमा रहेको बेला उनीमा संक्रमण पुष्टि भएको हो

लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडे

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल र उपविजेता म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाडेका छन् । इतिहाद रंगशालामा गए राति भएको खेलमा लिभरपुल र सिटीले १–१ गोलको