६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


प्रिमियर लिगः लिभरपुल र वेष्ट ब्रोमले खेले बराबरी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको लिभरपुललाई वेष्ट ब्रोमले बराबरीमा रोकेको छ । गएराति लिभरपुलकै मैदानमा भएको खेल १–१ गोलको बराबरीमा रोकिएको हो । खेलमा लिभरपुलका सादियो मानेले