तेह्रथुम । पूर्वी नेपालमा आदिमकालदेखि बसोबास गर्दै आएका लिम्बु जातीहरुको आफ्नै लिम्बु भाषा, धर्म, संस्कृति, रीतिरिवाज, साहित्य, लिपि र भेषभूषा रहेकाे छ । आफूलाई प्रकृति पुजको रुपमा मान्ने यी जातीहरु
पुर्ब किपोटीयाका लिम्बुहरूले आफ्ना आफन्तको मृत्यृ हुँदा समाधिस्थलमा नै चिहान बनाएर अन्त्येष्टि गर्ने गरेका छन् । यी समुदायका सम्पन्न परिवारले कपुरथान अर्थात पक्की चिहान बनाउने प्रचलन रहेको छ ।
किराँत थाक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितले तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेमा दोश्रो राष्ट्रिय मुन्धुम गोष्ठीको आयोजना गरी मुन्धुम संरक्षणमा चासो देखाएको छ ।
तेह्रथुम, असोज २८ । तेह्रथुम सहितका पूर्वी जिल्लाहरुमा लिम्बु समुदायमा मनाईने मौलो काट्ने पर्व मनाईएको छ । पूर्वका जिल्लाहरुमा हरेक वर्ष वडा दशैंको नवमीका दिन निशान नचाउँदै हर्षउल्लासका साथ मौलो
तेह्रथुम, साउन १ । साउन १ गते किराँती समुदायले सिसेक्वा तङनाम चाड मनाएका छन् । फलफूलहरु डोरीमा उनेर ढोकामाथि र घरवरीपरी झुण्डाई किराँतीहरूले आफ्नो इष्ट देवलाई पूजा गरी सिसेक्वा तङनाम