विशेषतः नयाँ पुसताहरूलाई किरात धर्म र संस्कृतिको महत्वलाई निरन्तरता दिनका लागि साकेला आयोजना गरिएको किरात राई यायोख्खा भोजपुरकी अध्यक्ष सिर्जना राईले बताउनुभयो ।
अघिल्लो पुस्ताले यो पर्वलाई आफ्नो मौलिक विशिष्ट पर्वको रूपमा विकास गरे पनि पछिल्लो पुस्ताले भने यसलाई निरन्तरता दिन सकेको छैन ।
विवाह, शुद्धाइँ तथा विभिन्न चाडपर्व र मेलामा नाचिने यस्तो नृत्यलाई याःलाङ अर्थात् धाननाच भनिन्छ ।
काठमाडौं, पुस १५ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन