१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ला–लिगामा बार्सिलोना विजयी

काठमाडौं । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र ओस्माने डेम्बेलेले एक एक गोल गरे ।

ला लिगामा बार्सिलोनाको जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । गए राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो एलाभेसलाई ५–१ ले पराजित गरेको छ । बार्सिलोनाको जितमा कप्तान

मेस्सी दशककै उत्कृष्ट फुटबलर

काठमाडौं, माघ २६ । अर्जेन्टिना तथा बार्सिलोना फुटबल क्लबका स्टार खेलाडी लियोनल मेस्सी दशककै उत्कृष्ट फुटबलर घोषित भएका छन् । द इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्टाटिस्टिक्स आइएफएफएचएसले मेस्सीलाई

संसारको सबैभन्दा धनी फुटबलर को ? शायद तपाईंको अनुमान गलत हुनेछ ! पत्याउनु हुन्न यो पढ्नुस्

काठमाडौं, माघ १२ । धेरैलाई लाग्ला संसारको सबैभन्दा धनी फुटबलर क्रिष्चियानो रोनाल्डो र लियोनल मेस्सी मध्ये नै एक हुनु पर्दछ । विश्व फुटबल मञ्चमा यी दुई यस्ता प्रतिष्पर्धी हुन् जसको

मेस्सी दर्शक बनेको खेलमा बार्सिलोना रोकियो बराबरीमा

काठमाडौं, पुस १५ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोनालाई एइबरले १–१ को बराबरीमा रोकेको छ । खेलमा लियोनल मेस्सी मैदान बाहिरै थिए । मेस्सी बिनाको

मेस्सीले तोडे पेलेको कीर्तिमान

काठमाडौं । अर्जेन्टाईनी फुटबल खेलाडी लियोनल मेस्सीले एउटै क्लबबाट सर्वाधिक गोल गर्ने ब्राजिलीयन फुटबल हस्ती पेलेको कीर्तिमान तोडेका छन् । स्पेनिस क्लब बार्सिलोनाबाट ६४४ गोल गर्दै मेस्सीले पेलेको कीर्तिमान तोडेका

फिफाको वर्ष खेलाडीमा रोनाल्डो, मेस्सी र लेवान्डोस्कीको मनोनयन

काठमाडौं, मंसिर २७ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले सार्वजनिक गरेको सूचीमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्की पुरुष खेलाडीको

च्याम्पियन्स लिगको तालिका सार्वजनिकः मेस्सी र रोनाल्डो समूह चरणमै भिड्ने

काठमाडौं । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता युएफा च्याम्पियन्स लिगको समुह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । युरोपेली फुटबल महासंघ युएफाले हिजो निकालेको ‘ड्र’ अनुसार लियोनल मेस्सी र क्रिस्टियानो

मेस्सीलाई क्लबमा अनुबन्धन गर्ने कुनै संभावना छैन : लिभरपुल

काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले लियोनल मेस्सीलाई आफ्नो क्लवमा भित्र्याउने दौडमा नरहेको स्पष्ट पारेको छ । क्लबका प्रशिक्षक योर्गेन क्लोपले मेस्सी अनुबन्धको दौडमा आफुहरु नरहेको प्रष्ट पारे ।

बार्सिलोना छाड्ने तयारीमा लियोनल मेस्सी

काठमाडौं । फुटबलर लियोनल मेस्सीले पुनः बार्सिलोना छाड्न चाहेको दोहोर्‍याएका छन् । स्पेनिस पत्रिका मार्काका अनुसार मेस्सीले बार्सिलोनाका पदाधिकारीसँग भेट गरी आफू क्लब छाड्न इच्छुक रहेको उल्लेख गर्दै मार्ग प्रशस्त