१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेयमारसहित पीएसजीका तीन खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं । ब्राजिलका फुटबल स्टार नेयमारसहित पेरिस सेन्ट जर्मेन पीएसजीका तीन खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । पीएसजीका फरवार्ड नेयमारसहित एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भाइरसको संक्रमण