१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्छ: मन्त्री श्रेष्ठ

सिरहा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्ने बताउनुभएको छ । सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित जनता प्राविधिक नमूना माध्यमिक विद्यालयमा सूचना, सञ्चार तथा प्रविधि