२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


लुक्ला विमानस्थलमा ९ दिनदेखि उडान ठप्प

सोलरखुम्बु । सोलुखुम्बुको अति व्यस्त पर्यटकीय क्षेत्रमा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा ९ दिनदेखि लगातार मौसम खराबीका कारण उडान अवरुद्ध हुँदा पर्यटक तथा अन्य यात्रुहरु अलपत्र परेका छन् । मौसममा