काठमाडौं । रुपन्देहीबाट गौतमबुद्धको शान्ति सन्देशसहित तीन दिने लुम्बिनीदेखि भारतको कुशीनगरसम्मको साइकल यात्रा सुरू गरेको छ । बौद्ध परिपथ साइकल यात्रा संयोजन समितिको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीबाट शुक्रबारदेखि साइकल यात्रा